बेनीका होटेल तथा रेष्टुरेन्ट व्यावसायीहरुले गरे हुक्का बन्द गर्ने प्रतिबद्धता

विकल्प न्यूज/बेनी माघ २६ गते । म्याग्दीको बेनी बजारमा रहेका होटल तथा रेष्टुरेन्ट व्यावसायीहरुले हुक्का बिक्री वितरण नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार बेनी नगरपालिकासँग भएको छलफलमा नगर प्रमुख सुरत केसीले बजार क्षेत्रमा हुक्का प्रतिबन्द गर्न राखेको प्रस्तावलाई उनीहरुले समर्थन गरेका हुन । पछिल्लो समय बजार क्षेत्रका होटल तथा रेष्टुरेण्टहरुमा भेला भएर युवाहरुले हुक्काको … Continue reading बेनीका होटेल तथा रेष्टुरेन्ट व्यावसायीहरुले गरे हुक्का बन्द गर्ने प्रतिबद्धता